घोषित २० करोडको घर बाढीप्रभावित क्षेत्रमा केन्द्रित गर्न निर्देशन
हेटौंडा । बागमती प्रदेशसभाको अर्थ तथा विकास समितिले प्रदेश सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेको एक हजार विपन्न परिवारका लागि घर निर्माण कार्यक्रमलाई हालैको बाढी तथा विपद् प्रभावित क्षेत्रमा केन्द्रित...
