रतौलीबाट जानकी मन्दिरमा ल्याइयो १०८ पाहुर
अप्पन न्युजजनकपुरधाम, कात्तिक ८ :मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइँदैछ। यस अवसरमा महोत्तरीको रतौलीबाट प्रत्येक वर्षझैँ यस वर्ष पनि १०८ पाहुर जनकपुरधामस्थित जानकी मन्दिरमा ल्याइएको छ।महोत्तरीको रतौलीस्थित स्वर्गीय...
