मधेसमा जलवायु वित्त जुटाउने विषयमा तीनदिने तालिम सुरु
अप्पन न्युजजनकपुरधाम, कात्तिक १५ :मधेस प्रदेशमा जलवायु वित्त जुटाउने र त्यसको प्रभावकारी उपयोग गर्ने विषयमा तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।जलवायु परिवर्तनको जोखिम बढ्दै गएको मधेस प्रदेशमा जलवायु अनुकूलन...
