प्रहरी समायोजनका लागि संघ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव
अप्पन न्युजजनकपुरधाम, असोज ३० :मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजन प्रक्रिया शीघ्र अघि बढाउन संघ सरकारलाई दबाब दिने बताएका छन् ।नेपाल प्रहरीको ७१औँ...
