रास्वपा संघीयताको विरोधी होइन, थप व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छ : सांसद झा
अप्पन न्युजजनकपुरधाम, कात्तिक ८ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयताको विरोधी नभई यसलाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउन चाहेको बताएका छन् ।रास्वपाको जनकपुरधाम उपमहानगरपालिका–२...
