मधेसको शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक : मन्त्री पोखरेल
अप्पन न्युजजनकपुरधाम, असोज २१ :शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रमा देखिएका समस्या तत्कालीन सुधारसँगै नीति, कानुन र संरचनागत सुधारमार्फत दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।राजर्षि...
