महोत्तरीको रतौलीमा झण्डा मेला सुरु, झण्डामा ६ वटा ध्वजा ठड्याइयो
सितल कुमार पूर्वेजनकपुरधाम, कात्तिक ९ :महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीमा कोजाग्रत पूर्णिमाको अवसरमा परम्परागत हनुमानजीको झण्डा मेला सुरु भएको छ। मेलाको अवसरमा महावीर हनुमानजीका ६ वटा ध्वजा झण्डामा ठड्याइएको हो...
