ललितपुर–२१ द्वारा रसुवाका १५० परिवारलाई राहत वितरण, ७ विद्यार्थीलाई पढाइमा सहयोग गर्ने
ललितपुर । ललितपुर महानगरपालिका वडा नं–२१ को सहयोगमा रसुवामा राहत वितरण गरिएको छ । वडा कार्यालय , खोकना युवा क्लब, रेडक्रस, स्काउट र स्थानीय टोलसुधार समिति , महिला समिति लगायतको...
