भोटेकोशी बाढीमा बेपत्ता गंगारामको ३२औँ दिनमा कुशको शव बनाएर अन्तिम संस्कार
अप्पन न्युजजनकपुरधाम, असोज १० :महोत्तरीको मटिहानी नगरपालिका–७ का गंगाराम मण्डल रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएको ३२ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको छ।बाढीमा परेर बेपत्ता भएका मण्डलको...
