१५ दिने अल्टिमेटम सकिँदा पनि माग सम्बोधन भएन, स्वास्थ्य मन्त्रीको राजीनामा माग
अप्पन न्युजजनकपुरधाम, असोज १५ :मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि दिएको १५ दिने अल्टिमेटम सकिँदासमेत प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै मधेश युवा सञ्जालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको...
