जनकपुरधाममा भारतीय जिलियो ब्रान्डको शोरुम सञ्चालनमा
अप्पन न्युजजनकपुरधाम, असोज ३० :विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको अवस्थामा जनकपुरधाममा भारतीय जिलियो ब्रान्डका इलेक्ट्रिक स्कुटरको बिक्री सुरु भएको छ । जनकपुरधामको मिल्स एरियास्थित जनकनन्दनी ट्रेडर्सले शोरुम सञ्चालनमा ल्याउँदै...
