नेपाल पत्रकार महासंघ धनुषाको १४औँ साधारणसभा सम्पन्न
अप्पन न्युजजनकपुरधाम, असोज २२ :नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले संघीयताले आर्थिक भार बढाएको भन्दै गलत...
