बर्थिङ सेन्टरमा चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई पक्राउ
अप्पन न्युजजनकपुरधाम, असोज ५: जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका २ का २० वर्षीय विजय मुखिया र...
