सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो
काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल टाप कसेका छन् । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला...
