राराब क्याम्पसको खर्च विवरण सार्वजनिक गर्न विद्यार्थीको माग
अप्पन न्युजजनकपुरधाम, असोज १५ :जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) का विद्यार्थीहरूले क्याम्पस प्रशासनले अतिथि सत्कार, खाना तथा नास्तालगायतका शीर्षकमा गरेको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्।आन्दोलनरत विद्यार्थीहरूले बिहीबार...
