मधेशका यातायात कार्यालयमा ३ हजार ८१ थान स्मार्ट लाइसेन्स कार्ड पठाइयो
अप्पन न्युजजनकपुरधाम, असोज ७ :मधेश प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयबाट वितरण गर्न ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) पठाइएको छ।मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले...
