जनकपुरधामको पर्यटन प्रवर्द्धनमा सघाउने लक्ष्यसहित नयाँ नवरंग होटल सञ्चालनमा
अप्पन न्युजजनकपुरधाम, कात्तिक १० : जनकपुरधाममा पर्यटकलाई सहज र सुलभ आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नवरंग आवासीय होटल एवं रेस्टुरेन्ट सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा नवनिर्मित...
