लक्ष्मीनियाँमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी वक्तृत्वकला प्रतियोगिता
अप्पन न्युजजनकपुरधाम, असोज २२ :लक्ष्मीनियाँ गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।लक्ष्मीनियाँ गाउँपालिकाको आयोजना तथा रतौली युवा क्लब, आफन्त नेपाल, लाइफ नेपाल र इन्सेकको सहकार्यमा...
