रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने
अप्पन न्युजजनकपुरधाम, असोज १४ :जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको रामजानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाइने भएको छ ।मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा...
