गुठी–कुटी जग्गा व्यवस्थापनको माग गर्दै जनकपुरधाममा शुक्रबार प्रदर्शन
अप्पन न्युजजनकपुरधाम, असोज ८ :गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समितिले विभिन्न माग राख्दै शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएको छ।गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई...
