धनुषामा देउवा पक्षको छुट्टै तयारी, कोमलकान्त झालाई जिम्मेवारी
अप्पन न्युजजनकपुरधाम, असोज १० :नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धनुषामा संगठनात्मक गतिविधि अघि बढाएको छ ।महाधिवेशनको तयारी, नेता–कार्यकर्ताबीच समन्वय र संगठन परिचालनका लागि देउवा पक्षले...
