जनकपुरधाममा वन वे व्यवस्था पुनरावलोकन गरी दुवैतर्फ सवारी सञ्चालन गर्न माग
अप्पन न्युजजनकपुरधाम, असोज १६ :जनकपुरधामको जनकचोकदेखि जानकी मन्दिर, अस्पताल रोड हुँदै रामानन्द चोकसम्म कायम गरिएको एकतर्फी (वन वे) यातायात व्यवस्था पुनरावलोकन गरी दुवैतर्फ सवारी सञ्चालन गर्न स्थानीयवासी तथा व्यवसायीले माग...
