जनकपुरधाममा धार्मिक विधिपूर्वक सम्पन्न भयो ‘बेलनौती’
अप्पन न्युजजनकपुरधाम, असोज ३० :जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा दसैँको विशिष्ट धार्मिक परम्परा ‘बेलनौती’ विधि सम्पन्न गरिएको छ । जनकपुरधामस्थित राजदेवी माताको पूजाअन्तर्गत बाजागाजासहित विधिपूर्वक बेलनौती सम्पन्न गरिएको हो ।मिथिला क्षेत्रमा दसैँका...
