उद्योगमन्त्रीमा दीपक साह नियुक्त
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुनुभएको छ । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिनुभएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र...
