शिक्षा–स्वास्थ्यको अधिकार प्रदेशमा ल्याउन सभामुख यादवको जोड
अप्पन न्युज जनकपुरधाम, असोज ५: मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले शिक्षा, स्वास्थ्य र कृषिजस्ता महत्वपूर्ण विषयमा प्रदेश सरकारको अधिकार स्पष्ट र प्रभावकारी बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।...
