कमला नदी संरक्षणको सन्देश लिएर जनकपुरधामदेखि देहरादुनसम्म ५२ दिने साइकल यात्रा
अप्पन न्युजजनकपुरधाम, असोज १६ :कमला नदी तथा यसको जलाधार क्षेत्रको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधामदेखि भारतको देहरादुनसम्म ५२ दिने अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु भएको छ ।कमला जलाधार संरक्षण अभियान...
