राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा, झिझिया प्रतियोगितादेखि भजनसम्मका कार्यक्रम
अप्पन न्युजजनकपुरधाम, असोज २४ :जनकपुरधामस्थित राम युवा कमिटीले यस वर्षको दसैं तथा दुर्गा पूजाको तयारी अन्तिम चरणमा पुर्याएको छ। कमिटीले बौधी माता र अमरखाना माइ मन्दिरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित...
