मधेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा
अप्पन न्युजजनकपुरधाम, असोज ३० :मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेले सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको छ। एमालेका चारै मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष...
