मधेशमा उद्योग दर्ता अब अनलाइनबाट
अप्पन न्युजजनकपुरधाम, असोज १६ :मधेश प्रदेशमा अनलाइन उद्योग दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। उद्योग दर्ता प्रक्रियालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले उद्योग विभाग पर्साले अनलाइन प्रणाली सञ्चालनमा...
