धनुषामा ब्राउन सुगरजस्तो पदार्थसहित युवक पक्राउ, प्रहरीले गर्यो हवाईफायर
अप्पन न्युजजनकपुरधाम, असोज ११ :धनुषाको विदेह नगरपालिका ८ बफै डिहबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त...
